Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा नदिमा हाम फालेर युवकको मृत्यु


2.8K
Shares

गोरखामा नदिमा हाम फालेर युवकको मृत्यु

गोरखा २४, फागनु । गोरखा नगरपालिका वडा नम्बर १३ स्थित मस्याङदी नदीमा हाम फाल्द एक युवकको मृत्यु भएको छ ।

तनहुँ र गोरखा जोड्ने आँबुखैैरेनीको पुलबाट शुक्रबार साँझ नदिमा हाम फाल्दा तनँहु आबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षिय अनुप श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पुलबाट हाम्फालेर गम्भीर घाइते भएका श्रेष्ठको छिम्केश्वरी अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । घरायसी बिबादका कारण घरबाट भागेर आएर आवेगमा श्रेष्ठ नदिमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology