Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


1.4K
Shares

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दाङ, १२ कात्तिक। मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका– ६ मदन आश्रित चोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका –१७ मज्गैंका मोटरसाइकल चालक २४ वर्षका रवि बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि घाइते बस्नेतलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology