Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अरिंगालले टोक्दा ६ वर्षीय बालकको मृत्यु


1.3K
Shares

अरिंगालले टोक्दा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं, ३१ असोज । दार्चुलामा अरिंगालले टोक्दा बालकको मृत्यु भएको छ।शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले ६ वर्षीय प्रशान्तसिंह धामीको मृत्यु भएको हो।

प्रशान्तलाई आमासँगै मेलामा गएका बेला आइतबार दिउँसो अरिंगाल टोकेको थियो। अरिंगालको टोकाइबाट घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology