Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा २ जना महिला पक्राउ


1.8K
Shares

लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा २ जना महिला पक्राउ

पोखरा, २४ भदौ। स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ ।

रानाभाटले तनहुँको भानु—२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।

उनीहरू दुवै जनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology