Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी


1.8K
Shares

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौँ, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको हो ।

बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनु भयो । बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्‍यो भने नतिजा प्रकाशन गर्छौं,’ उहाँले भन्नुभयो । कक्षा १२ को नजिता प्रकाशनका लागि रूजुलगायत काम भइरहेका छ ।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology