काठमडौँ, १६ भदौ । पछिल्लो २४ घण्टामा आज थप २६९ जनामा कोरोना संक्रमण पुष्टी भएको र एक जनाको संक्रमणबाट मृत्यु भएको छ ।
स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना परीक्षमा २६९ जना नयाँ सक्रमित भेटिएका हुन् ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology