Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादीको स्थायी कमिटी बैठक भोलिका लागि सर्‍यो


952
Shares

माओवादीको स्थायी कमिटी बैठक भोलिका लागि सर्‍यो

काठमाडौं, २ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलिका लागि सरेको छ ।

आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताउनुभयो।

स्थायी कमिटी बैठक भोलि (शुक्रवार) बिहान साढे ८ बजे बस्नेछ।

यसअघि आज बिहान ८ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजे बस्ने भनिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology