Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने


1.6K
Shares

कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

आज बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई सरकार सञ्चालनलगायत विषयबारे प्रशिक्षण दिने निर्णय गरेको हो।

पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष जितेका जनप्रतिनिधिलाई प्रशिक्षण दिने गरी मिति तय गरिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology