Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


1.5K
Shares

बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

दाङ, १८ साउन । दाङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले पीडितको जाहेरीका आधारमा शान्तिनगर गाउँपालिका–५ का २९ वर्षका चमन बिकलाई पक्राउ गरेको हो ।

घरमा कोहि नभएको मौका पारेर बिकले बालिकलाई मंगलबार मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएको ईलाका प्रहरी कर्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology