काठमाडौं, १८ साउन । काठमाडौंबाट मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट संकास्पद २ जनालाई पक्राउ गरिएको छ ।
विमानमा शंकास्पद व्यक्ति रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेर चेक जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।