गाेरखा, १४ साउन । प्रेस सेण्टर नेपालको उपमहासचिवमा गाेरखाका पत्रकार दिपक श्रेष्ठ (जलन) सर्वसम्मत चयन हुनु भएकाे छ ।
आज (शनिबार) काठमाडौँमा सम्पन्न भएको दोस्रो पूर्ण बैठकबाट श्रेष्ठ उपमहासचिवमा सर्वसम्मत चयन हुनु भएकाे हाे ।
गाेरखास्थित रेडियो मनासलु एफ.एमका स्टेशन मेनेजर रहनु भएका श्रेष्ठ राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत हुनुहुन्छ ।