Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता


2.4K
Shares

आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ११ साउन ।उपचारका लागि तीन सातादेखि भारतको नयाँदिल्लीमा रहन भएका प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

चौथाइवालेले भारतको नयाँदिल्लीमा बुधबार आरजुसँग भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा पोष्ट गर्नु भएको छ । उहाँले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गर्नु भएको छ । आरजुले गत वर्ष नेपाल आउनु भएका चौथाइवालेलाई राखी बाँधि दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology