Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मन्त्रीको वडामा झण्डै ३० करोडको बजेट


8.7K
Shares

मन्त्रीको वडामा झण्डै ३० करोडको बजेट

कास्की १० साउन। । एक मन्त्रीले आफ्नो वडामा मात्र ३० करोडको योजना पारेको छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काको पोखरा महानगरपालिका–१६ मा विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन हुने गरी ७८ वटा योजनामा रकम बिनियोजना भएको हो ।

प्रदेशको अर्थ मन्त्रालयबाट जारी रातो किताबका अनुसार पोखरा–१६ मा २९ करोड ४३ लाखका योजना उल्लेख भएको पाइएको छ । वडाभित्र समेटिएका योजना भने ५ लाखदेखि ४ करोड रुपैयाँसम्मका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology