काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बालिका खड्काले आफुले अंश पाउनु पर्ने माग गर्दै मुद्दा दायर भएको छ । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई बिरुद्ध आफुले अंश पाउनु पर्ने माग गर्दे मुद्धा दायर भएको हो ।
बालिका खड्काले आफु शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गर्नु भएको हो । उहाँले मख्यमन्त्रि राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाउनु भएको छ । खड्काले आफूले अंश नपाएकोले अंश पाउनुपर्ने उल्लेख गष्र्नु भएको हो ।