Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोरोना संक्रमण बढेपछि मास्क अनिवार्य लगाउन स्वास्थ्या मन्त्रालयको आग्रह


1.6K
Shares

कोरोना संक्रमण बढेपछि मास्क अनिवार्य लगाउन स्वास्थ्या मन्त्रालयको आग्रह

काठमाडौं, ६ साउन । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नु भएको छ ।

मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नु भएको हो ।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।

नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो। तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए।

अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology