Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघेद्धारा देशमा संकटकाल घोषणा


2K
Shares

श्रीलंकाका प्रधानमन्त्री विक्रमसिंघेद्धारा देशमा संकटकाल घोषणा

काठमाडौं, २९ असार। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाउनु भएको छ।

प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भाग्नु भएको छ । उहाँ भागेर माल्दिभ्स पुग्नु भए लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्नु भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology