Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदबाट राजिनामाको घोषणा


4K
Shares

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदबाट राजिनामाको घोषणा

काठमाण्डौं  २२, असार । अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) ले आज पदबाट राजिनामा दिनुभएको छ ।

व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्नुहुदै अर्थमन्त्री शर्माले आफु माथि लागेको आरोपको छानविनका लागि समिति गठन भएको भन्दै समितिलाई सघाउन पदबाट राजिनामा दिएको संसदमा घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology