Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि


1.4K
Shares

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं, २१ असार । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो ।

कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो ।

दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् । निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology