Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

एमाले गोरखाकी सह—इन्चार्ज देवकोटालाई संगठन विभागको सचिवको जिम्मेवारी


2.6K
Shares

एमाले गोरखाकी सह—इन्चार्ज देवकोटालाई संगठन विभागको सचिवको जिम्मेवारी

गोरखा, २० असार । नेकपा एमाले गोरखाकी नेतृ सम्झना देवकोटाले संगठन विभागको सचिवको जिम्मेवारी पाउनु भएको छ ।

एमालेको केन्द्रिय समितिको सदस्य एव्म गोरखा जिल्ल कमिटिकी सह—इन्चार्ज समेत रहनु भएका देवकोटालाई संगठन विभागको सचिवको जिम्मेवारी दिएको हो ।

एमालेले केन्द्रिय स्तरको १३ विभाग बनाएर जिम्मेवारी दिने क्रममा देवकोटाले सचिवको जिम्मेवारी पाउनु भएको हो ।

सह—इन्चार्ज देवकोटाले गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकामा मेयर पदमा उम्मेवादवारी दिनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology