Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

चार सय ४३ जना प्रहरी सहायक निरीक्षकसहित करिब ३ हजार प्रहरी माग गर्दै खुल्यो विज्ञापन


2.1K
Shares

चार सय ४३ जना प्रहरी सहायक निरीक्षकसहित करिब ३ हजार प्रहरी माग गर्दै खुल्यो विज्ञापन

काठमाडौं, १९ असार । नेपाल प्रहरीको मानव स्रोत विकास विभाग भर्ना छनौट शाखा नक्सालले प्रहरी सहायक निरीक्षक र प्रहरी जवान माग गरेको छ।

जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक चार सय ४३ र प्रहरी जवान दुई हजार चार सय ७४ जना माग भएको हो।

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम ती पदमा पदपूर्ति गर्न लागिएको छ।

प्रहरी प्रधान कार्यालयले २ हजार ९ सय १७ जना प्रहरी माग गरेको हो।

यसअघि नै निकालिएको सूचनामा केही संख्या थप गरेर आज पुन:  सूचना निकालिएको हो।

हेर्नुस् विज्ञापन:

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology