Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

तीन दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला


4.3K
Shares

तीन दिनदेखि बेपत्ता बालक मृत अवस्थामा फेला

काठमाडौं, १७ असार । कैलालीमा तीन दिनदेखि नदिमा बेपत्ता बालक मृत अवस्थामा फेला परेका छन्।

असार १५ गते बुधबार गोकन्द्री खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका— का ११ वर्षीय निखिल विक शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको शव बेपत्ता भएको ठाउँबाट करिब ८ सय मिटर टाढा भेटिएका हो ।

घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology