Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैँछ कारोबार ?


1.9K
Shares

घट्यो सुनचाँदीको भाउ, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं, १० असार । शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र चाँदी एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology