Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अफगानिस्तानमा शक्तिशाली भूकम्पः २५० जना भन्दा बढीको मृत्यु


1.9K
Shares

अफगानिस्तानमा शक्तिशाली भूकम्पः २५० जना भन्दा बढीको मृत्यु

एजेन्सी, ८ असार । अफगानिस्तानमा आज शक्तिशाली भूकम्प गएको छ । भूकमपबाट २५० जना भन्दा बढीको मृत्यु भएको छ । कम्तिमा १५० जना भन्दा बढी घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको बिविसीले जनाएको छ । त्यसको धक्का पाकिस्तान र भारतका केही सहरमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology