Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढ्यो


2.5K
Shares

सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

काठमाडौं, २ असार । बिहीबार सुन—चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology