Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २७१२ पुग्यो, ९ हजारभन्दा बढिको अवस्था चिन्ताजनक


3.2K
Shares

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या २७१२ पुग्यो, ९ हजारभन्दा बढिको अवस्था चिन्ताजनक

काठमाडौँ, १४ फाल्गुन । बिश्वका बिभिन्न देशमा गरि कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७ सय १२ पुगेको छ । चीनपछि दक्षिण कोरिया, जापान, इटाली, इरानमा यसको संक्रमण ज्यादा फैलिएको छ ।

कोरोना भाइरसको त्रास र संक्रमण विश्वभर फैलिन थालेको छ । उक्त भाइरसबाट बिरामी परेका मध्ये त्यस्तै ९२२० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले तथ्याङक सार्वजनिक गरेका छन् ।

त्यस्तै हालसम्म संक्रमितको संख्या ८०५९८ पुगेको छ । वल्र्डओमिटरका अनुसार हालसम्म २८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology