Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प


1.6K
Shares

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

बैतडी, २४ जेठ। बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology