Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आफ्नै ७० बर्षिय आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ


7.8K
Shares

आफ्नै ७० बर्षिय आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

चितवन , १३ फागुन । आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२७ मेघौलीमा एक व्यक्तिले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फागुन ११ गते राति २९ वर्षीय छोराले ७० वर्षीय आमालाई बलात्कार गरेको भन्दै प्रहरीले छोरालाई पक्राउ गरेको हो । छोरालाई पक्राउ गरी अहिले मुद्दा चलाएको प्रहरीेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology