Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आज सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्ने


2.5K
Shares

आज सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संसदमा पेश गर्ने भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology