Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

शिक्षक सेवा आयोगद्रारा निमावि तहको लाइसेन्सका लागि दरखास्त आह्वान


3.6K
Shares

शिक्षक सेवा आयोगद्रारा निमावि तहको लाइसेन्सका लागि दरखास्त आह्वान

काठमाडौं, ९ जेठ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology