Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सिरानचोक वडा नं ५ मा माओवादी केन्द्र विजयी


2.7K
Shares

सिरानचोक वडा नं ५ मा माओवादी केन्द्र विजयी

गोरखा, ४ जेठ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रका उम्मेदवार ठानेश्वर पोखरेल विजयी हुनु भएको छ ।

माओवादीका उम्मेदवार पोखरेलले ६ सय ६७ मत प्राप्त गरेर बिजयी हुनु भएको हो ।

उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सन्तोष गुरुङले ४ सय १४ मत प्राप्त गर्नु भएको छ।

वडा सदस्य पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology