Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका वडा नं १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर प्यानलसहित विजयी


4.5K
Shares

गोरखा नगरपालिका वडा नं १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर प्यानलसहित विजयी

गोरखा, ३ जेठ। गोरखा नगरपालिका वडा नं १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर प्यानलसहित विजयी हुनु भएको छ ।

कांग्रेसका उम्मेदवार कुँवर ८ सय ६४ मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका कमान सिं राना मगरले ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।

बाँकी चार वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology