Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

शहीदलखन ९ मा माओवादीका रामकुमार श्रेष्ठको प्यानलै बिजयी


3.2K
Shares

शहीदलखन ९ मा माओवादीका रामकुमार श्रेष्ठको प्यानलै बिजयी

गोरखा, २ जेठ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ मा रामकुमार श्रेष्ठ बिजयी हुनु भएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार श्रेष्ठ एक हजार १४ मतका साथ बिजयी हुनु भएको हो ।

वडा सदस्यमा पनि चारै जना माओवादी केन्द्रबाटै बिजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology