Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

शहीदलखन ८ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी


2.9K
Shares

शहीदलखन ८ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयी

गोरखा, २ जेठ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस बिजयी बनेको छ ।

कांग्रेसका उम्मेदवार बासु ढकालले ७ सय ८१ मत ल्याएर वडाध्यक्षमा बिजयी हुनु भएको हो ।

उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका अमृत श्रेष्ठले ७ सय ११ मत प्राप्त गर्नु भयो ।

वडा सदस्यमा भने एक जना माओवादी केन्द्रबाट र बाँकी ३ जना कांग्रेसबाटै निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology