Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुङटार नगरपालिका वडा नं ३ मा कांग्रेसको उम्मेदवार क्षेत्री प्यानलसहित विजयी


2.9K
Shares

पालुङटार नगरपालिका वडा नं ३ मा कांग्रेसको उम्मेदवार क्षेत्री प्यानलसहित विजयी

गोरखा, २ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसको उम्मेदवार रविन्द्र अधिकारी क्षेत्री प्यानलसहित विजयी हुनु भएको छ ।

कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्षेत्री ४ सय ९४ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा माओबादी केन्द्रका रामबहादुर गुरुङले ४ सय ३ मत प्राप्त गर्नुभएको छ ।

वडामा अन्य बाँकी चार सदस्य पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology