Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बारपाक सुलिकोट वडा नं ४ मा माओबादी केन्द्रका भिमबहादुर गुरुङ प्यानलसहित बिजयी


4.1K
Shares

बारपाक सुलिकोट वडा नं ४ मा माओबादी केन्द्रका भिमबहादुर गुरुङ प्यानलसहित बिजयी

गोरखा, १ जेठ । गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ ।

गुरुङ ले १५ सय ३८ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशरीप्रसाद ढकालले ७ सय ८३ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology