Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिका वडा नं ५ मा एमालेका उम्मेदवार खिलबहादुर राना विजयी


4.2K
Shares

गोरखा नगरपालिका वडा नं ५ मा एमालेका उम्मेदवार खिलबहादुर राना  विजयी

गोरखा, १ जेठ । गोरखा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना विजयी हुनु भएको छ ।

एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रानाले ४ सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम कांग्रेसका उम्मेदवार गिता थापा मगरले ४ सय २८ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology