Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुङटार वडा नंं २ मा माओवादी केन्द्रका कृष्ण थापा मगर प्यानलसहित बिजयी


3.2K
Shares

पालुङटार वडा नंं २ मा माओवादी केन्द्रका कृष्ण थापा मगर प्यानलसहित बिजयी

गोरखा, १ जेठ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर थापा मगरको प्यानल बिजयी भएका छन् ।

माओवादीका थापा मगर ८४६ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका रामचन्द्र मरहट्टाले ६४७ मत प्राप्त गर्नु भएको छ ।

वडा सदस्य चारै जना माओवादी केन्द्रबाट नै बिजयी बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology