Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अजिरकोट वडा नं. ४ मा कांग्रेसका जंगबहादुर गुरुङको प्यानलनै बिजयी


3.6K
Shares

अजिरकोट वडा नं. ४  मा कांग्रेसका जंगबहादुर गुरुङको प्यानलनै बिजयी

गोरखा, १ जेठ । गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका जंगबहादुर गुरुङ प्यानलसहित बिजयी हुनु भएको छ ।

कांग्रेसका गुरुङले १०२२ ल्याएर बिजयी हुनु भएको हो । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्ष निर्वाचित हुनु भएको हो ।

गुरुङका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले पाँच सय २५ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology