Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

घट्यो सुन मूल्य, प्रतितोला कति पुग्यो ?


3.5K
Shares

घट्यो सुन मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, २३ वैशाख । नेपाली बजारमा आज सुन—चाँदीको मूल्य घटेको छ।

शुक्रबार सुन प्रतितोला ९८ हजार रूपैयाँ र चाँदी १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। चुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रूपैयाँ र चाँदी २५ रूपैयाँ कम हो।

बिहीबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी प्रतितोला १३ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology