Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

भातृ र शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन


2.8K
Shares

भातृ र शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौं, २१ वैशाख । नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ।

स्थानीय चुनावमा पार्टी र भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरू खट्नुपरेकोले अहिलेका लागि महाधिवेशन स्थगित गर्न कांग्रेसले निर्देशन दिएको हो।

स्थानीय चुनावका बेला महाधिवेशन गर्नु सान्दर्भिक नदेखिएकोले स्थगित गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो।

यससँगै नेपाल प्रेस युनियनलगायतको अधिवेशन अन्यौलमा परेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी वनाउन सक्रिय रहन पनि कांग्रेसले निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology