Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ कारोबार ?


3.8K
Shares

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुदैँछ  कारोबार ?

काठमाडौं १९, वैशाख । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँको दरले घटेर ९८ हजार २ सय मा झरेको छ ।

आइतबार ९९ हजार प्रतितोलामा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्यमासमेत केही गिरावट आएको छ ।

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार २९० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार एक हजार ३०० रुपैयाँ प्रतितोला रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology