Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘छिटको सारी’ मा आकाश र कविताको रोमान्स


3.1K
Shares

‘छिटको सारी’ मा आकाश र कविताको रोमान्स

काठमाडौं, १३ वैशाख । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री कविता बिस्टको रोमान्स रहेको गीत ‘छिटको सारी’ सार्वजनिक भएको छ । लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको डान्सिङ शैलीको गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ । गीतमा साहस शाक्यको संगीत संयोजन छ ।

भिडियोका निर्देशक श्याम लामाले गरेका हुन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतमा नवराज उप्रेतीको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ । जेबिआर स्टुडियोको प्रस्तुति रहेको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology