Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आँबुखैरेनीमा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते


3.4K
Shares

आँबुखैरेनीमा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते

तनुह । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ मा आईतबार बिहान रुखबाट लडेर एक जना गम्भीर घाइते हुनुभएको छ ।

बिहान करिब १० बजेतिर जङ्गलमा घाँस काट्न गएका बेला स्थानीय तुलबहादुर गुरुङ रुखबाट लडेर गम्भीर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।

घाइते गुरुङको तत्काल उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology