Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

किन ग¥यो सरकारले चारजना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निणर्य ?


1.6K
Shares

किन ग¥यो सरकारले चारजना इजिप्सियन नागरिकलाई देश निकाला गर्ने निणर्य ?

गोरखा १७, पुुस ।
सरकारले चारजना इजिप्टका नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । गैरकानुनी रूपमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका उनीहरूको भिसा दस्तुर तथा बिलम्ब शुल्क चार हजार ६ सय ४० अमेरिकी डलर र जरिवाना दुई लाखसमेत मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय भएको हो ।

गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

 

मन्त्रिपरिषद्ले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पाँच वर्षका लागि पुनः नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology