Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध


2.5K
Shares

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, ८ वैशाख। पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

mini

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology