Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

निर्वाचन घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह


2.4K
Shares

निर्वाचन घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

काठमाडौं, ६ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्ररप्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न सबै दलहरुलाई आग्रह गरेको छ । मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषयलाई अझ स्पष्टताका साथ समावेश गर्न आग्रह गरेका हुन् ।

 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology