Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

चैत ३० गते कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


3.9K
Shares

चैत ३० गते कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ३० गते दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिनु भयो ।

स्थानीय तह घोषणा पत्रबारे छलफल गर्न चैत ३० गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो। महामन्त्री गगन थापा नेतृत्वमा कांग्रेसले घोषणा पत्र निर्माण गरिरहेको छ। वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology