Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

फेरि एकै ह्वात्तै बढ्यो नेपालमा पेट्रोलिय पदार्थमा मूल्य


4.3K
Shares

फेरि एकै ह्वात्तै बढ्यो नेपालमा पेट्रोलिय पदार्थमा मूल्य

काठमाण्डौं १२, कात्तिक । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ । डिजेल मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६, आन्तरिक तथा बाहृय हवाई ईन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ ।

एलपी ग्यासमा ५० रुपैयाँले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रति सिलिण्डर पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology