Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओबादी केन्द्रले टुङग्यायो मन्त्रि र राज्यमन्त्रिको नाम (को–को हुनेभए मन्त्रि हेर्नुहोस्)


5K
Shares

माओबादी केन्द्रले टुङग्यायो मन्त्रि र राज्यमन्त्रिको नाम (को–को हुनेभए मन्त्रि हेर्नुहोस्)

गोरखा २०, असोज । नेकपा माओवादी केन्द्रले मंगलबार सरकार सहभागि हुने पार्टीका तर्फबाट मन्त्रिको नाम टुङगो लगाएको छ । माओबादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको हो ।

पार्टीको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको थियो भने नारायणकाजी श्रेष्ठले समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology