Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बन्यो माधब नेपाल नेतृत्वमा गठित एकिकृत समाजबादी पार्टी : जिल्ला अध्यक्षमा बस्नेत


5.7K
Shares

गोरखामा बन्यो माधब नेपाल नेतृत्वमा गठित एकिकृत समाजबादी पार्टी : जिल्ला अध्यक्षमा बस्नेत

गोरखा १६, भदौं । गोरखामा माधव कुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजबादी पार्टीको अध्यक्षमा एमालेबाट समानान्तर कमिटिको जिल्ला अध्यक्ष बन्नुभएका यादव बस्नेतलाई नै अध्यक्षको जिम्मेवारी दिइएको छ ।

एमालेको समानान्तर कमिटिलार्यलाई एकिकृत समाजबादी कायम गरिएको सो पार्टीले जनाएको छ । त्यस्तै पार्टीको टेकराज भट्टलाई उपाध्यक्ष, सानुमाया बस्नेतलाई सचिव र नारायणध्वज खड्कालाई उपसचिव कायम गरिएको जनाइएको छ ।

अब गोरखा जिल्लामा एकिकृत समाजबादी पार्टीको १२१ सदस्यीय जिल्ला कमिटि बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology